०८ असार २०८३, सोमबार

सरकारी टेलिभिजनबाट भावुक हुँदै दिइयो खामेनीको मृत्युको खबर

फागुन १७, २०८२
काठमाडौं
सरकारी टेलिभिजनबाट भावुक हुँदै दिइयो खामेनीको मृत्युको खबर

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनले सार्वजनिक गरेको छ। टेलिभिजनमा समाचार वाचन गरिरहेका वाचकले भावुक हुँदै खामेनी अब यस संसारमा नरहेको जानकारी देशवासीलाई दिएका हुन्।

खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।

उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएको समाचारमा जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्