०७ असार २०८३, आइतबार

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

फागुन २०, २०८२
काठमाडौं
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । 

चण्डिप्रसाद गण (शान्ति सेना) एघारौं डफ्फालाई बदली गर्नका लागि गरूड दल गण (शान्ति सेन)-एफआरबी १२ औं डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकको अन्तिम टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । 

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १६५ जना नेपाली शान्ति सैनिक बुधबार नै स्वदेश फिर्ता भएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका १०७८ जना शान्ति सैनिक कार्यरत रहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्