
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह फराकिलो मतान्तरले अगाडि देखिएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीसँग १ हजार ७९९ मतको अग्रता बनाएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार बालेन्द्र शाहले ३ हजार १६० मत ल्याएका छन् ।
एमालेका अध्यक्ष ओलीले १ हजार ३६१ मत प्राप्त गरेका छन् ।