२५ असार २०८३, बिहीबार

धनुषा-३ मा रास्वपाका मनिष झा तेब्बर मतले अघि

फागुन २२, २०८२
काठमाडौं
धनुषा-३ मा रास्वपाका मनिष झा तेब्बर मतले अघि

धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा झन्डै तेब्बर मतले अघि देखिएका छन् । 

नेपाली कांग्रेसका विमलेन्द्र निधिभन्दा उनले तेब्बर मतले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका निधिले २  हजार २६९ मत ल्याउँदा रास्वपाका झाले ६ हजार ४ मत ल्याएका छन् । 

नेकपा एमालेकी जुली कुमारी महतोले १ हजार १९० मत ल्याएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्