२६ असार २०८३, शुक्रबार

मोरङ ३ मा श्रम संस्कृतिका अमिर मगरको अग्रता

फागुन २२, २०८२
मोरङ
मोरङ ३ मा श्रम संस्कृतिका अमिर मगरको अग्रता

मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मतसहित अग्रता बनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन् ।

यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्