११ साउन २०८३, सोमबार
रास्वपाको विजय यात्रा शुरू

रास्वपाले खाता खोल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

फागुन २२, २०८२
काठमाडौं
रास्वपाले खाता खोल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का की रञ्जु न्यौपाने (रञ्जु दर्शना) विजयी भएकी छन् ।

उनले १४ हजार ५५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दोस्रोमा कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।

यसैगरी, राप्रपाले रवीन्द्र मिश्रले ३ हजार ९६२ र एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ प्राप्त गरेका छन् ।

अब यहाँ समानुपातिकतर्फको मत गणना शुरू हुनेछ । 

रास्वपाले दिउँसो १२ बजेदेखि देउराली क्लबबाट विजयी जुलुस एवं धन्यवाद यात्रा निकाल्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्