२६ असार २०८३, शुक्रबार

अर्घाखाँचीमा रास्वपाका हरि भुसालको अग्रता

फागुन २२, २०८२
बुटवल
अर्घाखाँचीमा रास्वपाका हरि भुसालको अग्रता

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसालले अग्रता लिएका छन् ।

उनले २ हजार ७०७ मत ल्याउँदा कांग्रेसका विष्णुप्रसाद खनालले १ हजार ३७४ र एमालेका पिताम्बर भुसालले १ हजार ३७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले २०३ मत र जनमोर्चाका पशुपति ढकालले ६७ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्