३१ असार २०८३, बुधबार
मतगणना अपडेट

महोत्तरी-३ मा रास्वपाका उज्ज्वलले ५८४ मत ल्याउँदा महन्थकी छोरीको जम्मा ४ मत

फागुन २२, २०८२
काठमाडौं
महोत्तरी-३ मा रास्वपाका उज्ज्वलले ५८४ मत ल्याउँदा महन्थकी छोरीको जम्मा ४ मत

महोत्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वल कुमार झाले अग्रता लिएका छन् । 

मतगणनाको प्रारम्भिक रुझानमा झाले ५८४ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राम आधार कापरले ११४, स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले ५६ मत ल्याएका छन्  । 

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका राजकिशोर साह सुडीले २४ मत, नेपाली कांग्रेसका बजरंग नेपालीले १५ र जनता समाजवादी पार्टीका मिनाक्षी ठाकुरले ४ मत ल्याएका छन् । 

मिनाक्षी जसपा नेपालका संरक्षक तथा राष्ट्रियसभा सदस्य महन्थ ठाकुरकी छोरी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्