२९ असार २०८३, सोमबार

सप्तरी ३ मा रास्वपाका चौधरी विजयी, उपेन्द्र यादव पराजित

फागुन २४, २०८२
सप्तरी
सप्तरी ३ मा रास्वपाका चौधरी विजयी, उपेन्द्र यादव पराजित
फाइल फोटो

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत सीताराम आचार्यका अनुसार उनले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्