०७ असार २०८३, आइतबार

युद्धका कारण लेबनानमा दुई लाख बालबालिका घरबारविहीन

चैत ३, २०८२
काठमाडौं
युद्धका कारण लेबनानमा दुई लाख बालबालिका घरबारविहीन

इजरायलले लेबनानमा पनि निरन्तर आक्रमण गरिरहेको छ। 

यसले लगभग ८ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको अन्तर्राष्ट्रिय सञ्चार माधयमहरूले जनाएका छन् । 

अल जजीराका अनुसार, यीमध्ये २ लाखभन्दा बढी बालबालिका छन् ।

salt training

कमेन्ट गर्नुहोस्