२६ असार २०८३, शुक्रबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

चैत ४, २०८२
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आज विज्ञप्ति जारी गर्दै यही चैत ६ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत ६ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्