0 shares
मुस्ताङको वागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ क्षेत्रमा परेको हिउँ र आसपासका क्षेत्र । हिजो अपराह्न ४ बजेदेखि पर्न सुरु गरेको हिउँले मुक्तिनाथ क्षेत्रको झारकोट, खिङ्गा, रानीपौवालगायतको क्षेत्र हिउँले सेताम्मे बनेको हो। तस्बिरः रासस