०९ साउन २०८३, शनिबार

कांग्रेस निर्वाचन समिति संयोजकमा प्रेमबहादुर खड्का

चैत ११, २०८२
काठमाडौं
कांग्रेस निर्वाचन समिति संयोजकमा प्रेमबहादुर खड्का

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । 

पार्टीको आजको केन्द्रीय समिति बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय निर्वाचन समिति संयोजकमा प्रेमबहादुर खड्का चयन भएका छन् । 

खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । वरिष्ठ अधिवक्ता समेत रहेका खड्काले यसअघि नेपाल बार एशोसिएसनको अध्यक्ष भएर भूमिका निर्वाह गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्