![शपथका लागि सांसदहरू सिंहदरबारमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Samsad_Sapath1_4_3LzfRcaxPc.jpg)
प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरू शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका थिए ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
तस्वीरहरू :






























