२६ असार २०८३, शुक्रबार

रास्वपा संसदीय दलले पार्टी नेतृत्वलाई दियो संसदीय पदाधिकारी चयनको अधिकार

चैत १२, २०८२
काठमाडौं
रास्वपा संसदीय दलले पार्टी नेतृत्वलाई दियो संसदीय पदाधिकारी चयनको अधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले सभामुख, उपसभामुख, मन्त्रीहरू, पार्टीको मुख्य सचेतक, सचेतकलगायत छनोटका लागि सर्वसम्मतीले उक्त निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य निशा डाँगीले जानकारी दिइन् ।

यसअघि आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मतीले चयन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्