२६ जेठ २०८३, मंगलबार

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप [तस्वीरहरू]

चैत १५, २०८२
काठमाडौं
बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप [तस्वीरहरू]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आइतबार माइतीघर–बबरमहल सडक खण्डमा भएको प्रदर्शनमा हालसम्म ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले पनि प्रदर्शन जारी छ । प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार नियन्त्रणमा लिइएका ७ जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले लोकान्तरसँग भने, ‘शान्तिपूर्ण प्रदर्शनमा हाम्रो हस्तक्षेप हुँदैन, संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न हामी दिँदैनौं ।’

आज एमालेको प्रदर्शनमा नेतृ रामकुमारी झाँकीलगायत नेताहरू समेत सहभागी भएका छन् ।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्