०९ साउन २०८३, शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेन्डा

चैत १६, २०८२
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेन्डा

मन्त्रिपरिषद् बैठक शुरू भएको छ । 

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजेपछि शुरू भएको हो । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले महान्यायाधिवक्ता लगायत केही महत्त्वपूर्ण नियुक्तिको निर्णय गर्ने स्रोतले बतायो । 

यसअघि चैत्र १३ गते बसेको पहिलो बैठकले शासकीय सुधारसम्बन्धी निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्