३० जेठ २०८३, शनिबार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

चैत २६, २०८२
काठमाडौं
५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

धादिङमा ५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गल्छी गाउँपालका-३ छतिनटार बस्ने २८ वर्षीय रवि पोखरेल रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

रविले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्