२९ जेठ २०८३, शुक्रबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

चैत २९, २०८२
सल्यान
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

सल्यानमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा कुमाख गाउँपालिका ५ ​झारकाँडा बस्ने ३२ वर्षीय धनबहादुर थापा छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्