
फिफा (अन्तर्राष्ट्रिय फुटबल संघ) का अध्यक्ष जियानी इन्फान्टिनोले युद्धको बावजुद इरानी टोली विश्वकप खेल्न संयुक्त राज्य अमेरिका आउने बताएका छन्।
फिफाले हालै विश्वकप खेलहरू संयुक्त राज्य अमेरिकाबाट मेक्सिकोमा सार्ने इरानको अनुरोध अस्वीकार गरेपछि इन्फान्टिनोको यो बयान आएको हो ।
२०२६ फिफा विश्वकप जुन ११ मा शुरू हुँदैछ।