२७ असार २०८३, शनिबार

भारतको तमिलनाडुमा मिनी बस दुर्घटना, १० जनाको मृत्यु

बैशाख ५, २०८३
काठमाडौं
भारतको तमिलनाडुमा मिनी बस दुर्घटना, १० जनाको मृत्यु

भारतको तमिलनाडु राज्यमा मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

साथै अन्य केही घाइते भएका अल इन्डिया रेडियो (एआईआर) ले जनाएको छ ।

छिमेकी राज्य केरलाबाट तमिलनाडुमा घुम्नका लागि आएका मानिसहरू बोकेको मिनी बस दुर्घटना ग्रस्त भएको जनाइएको छ ।

आकाशवाणीका अनुसार दुर्घटना हुँदा भ्यानमा केरलाका १६ जना यात्रुहरू सवार रहेका थिए ।

दुर्घटनाको कारण हालसम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्