०९ साउन २०८३, शनिबार

एमाले संसदीय दलको प्रमुख सचेतकमा महर

बैशाख ११, २०८३
काठमाडौं
एमाले संसदीय दलको प्रमुख सचेतकमा महर

नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर मनोनीत भएका छन् ।

बझाङबाट निर्वाचित नेता महरलाई संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रमुख सचेतक मनोनयन गरेका हुन् ।​

यसैगरी थापाले नीता घतानीलाई सचेतक चयन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्