२० असार २०८३, शनिबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बैशाख १३, २०८३
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्तिमार्फत् सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् ।

'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख १४ गते सोमवार बिहान ११ बजे केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिन्छ,' उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्