२१ असार २०८३, आइतबार

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

बैशाख १३, २०८३
काठमाडौं
कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

समिति सचिव दिनेश थापा मगरले आइतबार विज्ञप्तिमार्फत् सोमबार दिउँसो २ बजेका लागि बैठक बस्ने जानकारी दिएका हुन् ।

'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने ब्यहोरा निर्देशनअनुसार अनुरोध गरिन्छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्