1272 shares
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिइएको छ ।
ढकाललाई अर्थ मन्त्रालयले मंगलबार महानिर्देशकको जिम्मेवारी दिएको हो ।
उनी यस अघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए ।