२५ जेठ २०८३, सोमबार

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बैशाख १७, २०८३
काठमाडौं
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्