३० जेठ २०८३, शनिबार

अमेरिकामा दुई नेपाली हराए

बैशाख १८, २०८३
काठमाडौं
अमेरिकामा दुई नेपाली हराए

अमेरिकामा रहेका दुई नेपाली लामो समयदेखि सम्पर्कविहीन भएका छन् । 

२६ वर्षीय विकास न्यौपाने र २९ वर्षीय पवन गैरे लामो समयदेखि सम्पर्कविहीन भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । 

विकाश दुई वर्षदेखि बेपत्ता छन् । 

यसैगरी, गैरे हालै सम्पर्कविहीन भएका हुन् । 

हराएका दुवै जनाको खोजतलास कार्यमा सहयोग गर्न राजदूतावासले अनुरोध गरेको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्