३१ असार २०८३, बुधबार

चीन र इरानका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता, के भयो  कुराकानी ?

बैशाख २३, २०८३
काठमाडौं
चीन र इरानका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता, के भयो  कुराकानी ?

चिनियाँ विदेशमन्त्री याङ वेईले बुधबार बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भेटवार्ताबारे वानकारी दिएको हो ।

यद्यपि, कुराकानीको विवरण प्रदान गरिएको छैन ।

यसअघि, इरानको फार्स समाचार एजेन्सीले अराघचीले वाङसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासबारे छलफल गर्ने रिपोर्ट गरेको थियो ।

अराघचीको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को हप्ता हुने चीनको निर्धारित भ्रमणभन्दा अगाडि भएको हो, जहाँ ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्