१२ साउन २०८३, मंगलबार

सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेस प्रतिकारमा उत्रिन्छ : गगन थापा

बैशाख २६, २०८३
काठमाडौं
सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेस प्रतिकारमा उत्रिन्छ : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोजे कांग्रेसले प्रतिकार गर्ने बताए । 

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै सभापति थापाले सरकारले गर्ने हरेक गलत कामको विरोधमा कांग्रेस सतिसाल झैँ उभिने बताएका हुन् ।

'सरकारले ठीक गरेमा कांग्रेसले साथ दिन्छ, तर सरकारले लोकतन्त्रलाई 'नियन्त्रणतन्त्र' बनाउन खोज्छ भने कांग्रेस त्यसको विरोधमा उभिन्छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्