२९ असार २०८३, सोमबार

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: हर्क साम्पाङ

बैशाख २६, २०८३
काठमाडौं
आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन् ।

आज  हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुमवासी बस्तीका स्थानीयसँगको छलफलमा उनले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राईले सुकुमवासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्