
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नतिजा घोषणा गरेको हो ।
यस वर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
नतिजााअनुसार नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तो छ प्रदेशगत नतिजाः
