१२ साउन २०८३, मंगलबार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ जारी, संसदीय समितिमा कार्ययोजनाको प्रस्तुति

जेठ ५, २०८३
काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ जारी, संसदीय समितिमा कार्ययोजनाको प्रस्तुति

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ चलिरहेको छ ।

अहिले समितिमा पुगेर न्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन् । उनले त्यसपछि संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नहरूको जवाफ समेत दिनेछन् ।

यसअघि समितिले मंगलबार नै उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका थिए । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्