२८ जेठ २०८३, बिहीबार

तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जेठ १३, २०८३
काठमाडौं
तोलामा एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल फोटो

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

मङ्गलबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्