०९ साउन २०८३, शनिबार

मध्यपूर्व तनावले एसियाली बजारमा गिरावट, तेलको मूल्यमा वृद्धि

जेठ १४, २०८३
काठमाडौं
मध्यपूर्व तनावले एसियाली बजारमा गिरावट, तेलको मूल्यमा वृद्धि

अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्व बजारमा देखिएको छ । बिहीबार धेरै एसियाली शेयर बजारहरू खुल्दै घटेका छन् । 

दक्षिण कोरिया, हङकङ र अष्ट्रेलियाका प्रमुख शेयर सूचकांकहरू शुरूआती कारोबारमै घटेका हुन । 

शेयर बजार घटिरहँदा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ ।

ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९५ डलरभन्दा माथि पुगेको छ, जबकि अमेरिकी कच्चा तेलको फ्युचर्स प्रति ब्यारेल ९१ नाघेको छ।

salt training

कमेन्ट गर्नुहोस्