२९ जेठ २०८३, शुक्रबार

झण्डै दुई तिहाइ सरकारको पहिलो बजेट आज

जेठ १५, २०८३
काठमाडौं
झण्डै दुई तिहाइ सरकारको पहिलो बजेट आज

करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आर्थिक वर्षको आफ्नो पहिलो आज ल्याउँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त आज वर्षको बजेट प्रस्तुत गर्दै छन् । 

हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ । 

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्