२० असार २०८३, शनिबार

पूर्व-पश्चिम राजमार्गका लागि ३७ अर्ब विनियोजन

जेठ १५, २०८३
काठमाडौं
पूर्व-पश्चिम राजमार्गका लागि ३७ अर्ब विनियोजन

सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तारका लागि ३७ अर्ब बजेट बिनियोजन गरिएको छ । 

शुक्रबार संघिय संसद्‌को संयुक्त बैठकमो अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजमार्गका लागि ३७ अर्ब विनियोजन गरेको बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्