२५ जेठ २०८३, सोमबार

महिलाहरूको सुरक्षित आवागमनका लागि सीसी क्यामेरा जडित ‘ब्लु बस’ सञ्चालन गरिने

जेठ १५, २०८३
काठमाडौं
महिलाहरूको सुरक्षित आवागमनका लागि सीसी क्यामेरा जडित ‘ब्लु बस’ सञ्चालन गरिने
फाइल फोटो

सरकारले महिलाहरूको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीसी क्यामेरा जडित आधुनिक ब्लु बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।

महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्