०१ असार २०८३, सोमबार

खानी तथा खनिज प्राधिकरण स्थापना गरिने

जेठ १५, २०८३
काठमाडौं
खानी तथा खनिज प्राधिकरण स्थापना गरिने
फाइल तस्वीर

सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने घोषणा गरेको छ । 

शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खनिज तथा निर्माणजन्य सामाग्री उत्खन्न तथा उत्पादन तथा आपूर्तिको समग्र नियमन तथा व्यवस्थापनका लागि  खानी तथा खनिज प्राधिकरण स्थापना गरिने बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्