
सरकारले लुम्बिनी, रामग्राम र तिलौराकोटलाई वृहत् विकास गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट प्रस्तुत गर्दै वृहत् लुम्बिनी विकासका लागि ८३ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन् ।
यस्तै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अगाडि बढाइने उनले बताए ।