२९ जेठ २०८३, शुक्रबार

धादिङको काँक्रोमा पनि विषादी भेटियो

जेठ २९, २०८३
बुटवल
धादिङको काँक्रोमा पनि विषादी भेटियो
फाइल तस्वीर

बुटवलको कृषि उपज तथा थोक बजार केन्द्रमा राखिएको काँक्रोमा पनि विषादी भेटिएको छ । 

रोल्पा कृषक समूह धादिङबाट ल्याइएको हरियो काँक्रो परीक्षण गर्दा ४३.८२ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । 

बुटवलमा कृषि मण्डीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा जाँच गर्दा केही दिन मात्र पर्खेर उपयोग गर्न मिल्न खालको देखिएको नायव प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए । 

३५ देखि ४५ प्रतिशत विषादी देखिएमा केही दिन नपर्खी उपभोग गर्न मिल्दैन । बुटवलमा आउने हरेक तरकारी जाँच गर्दा विषादी भेटिने क्रम बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्