०८ असार २०८३, सोमबार

पानीमा डुबेर दुई बालिकासहित तीन जनाको मृत्यु

असार ७, २०८३
सुर्खेत
पानीमा डुबेर दुई बालिकासहित तीन जनाको मृत्यु

सुर्खेत र दैलेखमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ ।     
     
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।  

यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्