१५ असार २०८३, सोमबार

रास्वपा केन्द्रीय सदस्य : सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, केपी खनालसहित पाँच जना निर्वाचित

असार १२, २०८३
काठमाडौं
रास्वपा केन्द्रीय सदस्य :  सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, केपी खनालसहित पाँच जना निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट हेमराज थापा, केपी खनालसहित पाँच जना निर्वाचित भएका छन्।

गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रदेशतर्फ हेमराज थापाले सर्वाधिक २ हजार ७३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। केपी खनालले १ हजार ८८३ मत प्राप्त गरेका छन्।

यसैगरी, दीपकराज बोहरा १ हजार ४९१, जानकी जोशी १ हजार १४८ र चन्द्रा ऐर ‘चाँदनी’ १ हजार १४६ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

salt training

कमेन्ट गर्नुहोस्