१६ असार २०८३, मंगलबार

कलंकीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

असार १५, २०८३
काठमाडौं
कलंकीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका- १४ कलंकी पुल नजिकै बा ९० प ५३४१ नम्बरको मोटरसाइकल सोमबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्