१७ असार २०८३, बुधबार

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

असार १७, २०८३
काठमाडौं
१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

दाङमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय वामदेव विक रहेका छन् । 

उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यलाय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्