२१ असार २०८३, आइतबार

मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ– उठेका प्रश्नको जवाफ दिनू !

असार १७, २०८३
काठमाडौं
मन्त्रीहरूलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ– उठेका प्रश्नको जवाफ दिनू !

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बुधबारको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।

अध्यक्ष दाहालले भने, 'राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकारका समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देशन गर्दछु ।' 

salt training

कमेन्ट गर्नुहोस्