२६ असार २०८३, शुक्रबार

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

असार २२, २०८३
काठमाडौं
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ।

उनीहरूबीच सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्