०१ साउन २०८३, शुक्रबार

अजरको नयाँ गीतको भिडियो सार्वजनिक

कात्तिक २०, २०७४
अजरको नयाँ गीतको भिडियो सार्वजनिक
काठमाडौँ, १५ माघ– थोरै तर स्तरीय गीतमार्फत आफ्नो परिचयवनाएका गायक अजर जंगमको नयाँ गीत मेरो रोदनको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

गीतकार लक्ष्मण राइको शब्द तथा वरिष्ठ सँगीतकार दीपक जंगमको संगीत रहेको उक्त गीतको भिडियो निर्देशन विभोर पोख्रेलले गरेका छन् । मेरो रोदन अजर र स्मृति दाहालको अभिनयमा बनेको हाे । 

salt training

कमेन्ट गर्नुहोस्