०१ असार २०८३, सोमबार

दुर्घटनाग्रस्त विमानका नेपाली यात्रु एमबीबीएस पढ्ने बिद्यार्थी

फागुन २८, २०७४
दुर्घटनाग्रस्त विमानका नेपाली यात्रु एमबीबीएस पढ्ने बिद्यार्थी

काठमाडौं २८ फागुन– सोमवार त्रिभुवन विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा पर्ने ३३ जना नेपाली मध्ये अधिकाशं मेडिकल स्टुडेन्ट भएको खुलेको छ ।

विमानस्थल र अस्पतालमा पुगेका आफन्तहरुले विमानमा आएका यात्रु मेडिकल स्टुडेन्ट रहेको जनाएका छन् ।

केहीले बंगलादेशमा एमबीबीएस सकेर स्वदेश फर्किदै थिए । अस्पतालमा घाइते र मृतकका आफन्तको रुआवासी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्