०१ असार २०८३, सोमबार

विमान दुर्घटनाका मृतकका आफन्त भेटन प्रदेश प्रमुख कोइराला शिक्षण अस्पतालमा

फागुन २९, २०७४
विमान दुर्घटनाका मृतकका आफन्त भेटन प्रदेश प्रमुख कोइराला शिक्षण अस्पतालमा

काठमाडौं २९ फागुन – सोमवार भएको युएस बंगला एयसको विमान दुर्घटनामा परी मृत्यु भएका यात्रुका आफन्तलाई भेटन प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । 

प्रदेश प्रमुख कोइरालाले मंगलवार शिक्षण अस्पथाल पुगेर मृतकका आफन्तलाई सान्वना दिएकी हुन् । जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव पोष्ट मार्टममा लागि शिक्षण अस्पतालमा राखिएको छ । 

शव बुझ्नको लागि मृतकका आफन्त अस्पतालमा भेला भएका छन् । अस्पताल परिशरमा मृतकका आफन्तको रुवाबासी चलेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्