२४ असार २०८३, बुधबार

२० तस्वीरमा हेर्नुस्, साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन

२० तस्वीरमा हेर्नुस्, साउनमा लाउने मेहन्दीका नयाँ डिजाइन

साउन लागेसँगै महिलाले मेहन्दी लगाउन थालेका छन् । 

हात खुट्टामा विभिन्न डिजाइनका मेहन्दी लगाउने गरिन्छ । 

यसका साथै साउन महिनामा हरियो चुरा, पोतको माग पनि बढ्ने गरेको छ । 

साउनलाई शिवजीलाई प्रसन्न पार्ने महिनाको रुपमा लिइन्छ भने यो महिनामा प्रकृतिलाई पूजा गर्ने गरिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्